Eimply dummy text printing ypese tting industry.
Eimply dummy text printing ypese tting industry.
Eimply dummy text printing ypese tting industry.
यस श्री थाकनपोखरी आधारभूत विद्यालय गण्डकी प्रदेश म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं ६ थाकनपोखरी (साविक अर्थुङ्गे ७) मा अवस्थित छ । यस विद्यालय म्याग्दी जिल्लाको सदरमुकाम बेनीदेखि करिब १५०० मिटर उत्तर पश्चिममा पर्दछ । यहाँको भौगोलिक भूधरातल ज्यादै कमजोर छ । तलबाट पहिरोले तान्ने र माथिबाट पुर्ने संभावना बढि छ । विद्यालय खुल्ला छ । घेराबारको राम्रो व्यवस्था नभएको र पैदल मार्ग समेत द्यिलय कम्पाउण्डबाटै भएकोले पूर्ण सुरक्षित देखिदैन् ।उत्तरतर्फ अग्निखेत सामुदायिक वनको जग्गा छ ।त्यसैमा भएको पानीको कुवा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीकालागि पिउने पानीका निमित्त अमृत समान छ ।.

बि.सं. २०२१ सालबाट हालको थाकनपोखरी आधारभूत विद्यालय रहेको स्थानबाट नै औपचारिक कक्षा सञ्चालन भएको पाइन्छ । यस विद्यालयको औपचारिक स्थापना वि.स. २०२१ सालबाट भएको देखिन्छ ।वि. स. २०२१ सामा अनिवार्य निःशुल्क प्रमथमिक पाठशाला थाकनपोखरीको नामबाट र वि.स. २०५२ सालमा गोविन्द पौडेलको अध्यक्षतामा निम्न माध्यमिक तहको कक्षा ६ को शुरुवात भएको थियो । वि.स. २०५४ सालमा जिल्ला शिक्षा कार्यालय म्याग्दीबाट अनुमति प्राप्त गर्यो भने वि.स. २०५५ मा कक्षा ७ र २०५६ मा कक्षा ८ गर्दे वि.स २०६३ सालमा कक्षा ८ सम्मको पूर्ण स्विकृत प्राप्त गरी हाल कक्षा १–८ सम्म सञ्चालित छ । स्थापना कालदेखि हालसम्म आईपुग्दा तपशिलमा उल्लेखित विद्यालय सञ्चालक अध्यक्ष तथा विव्यस अध्यक्ष र प्रधानाध्यापक सँगै शिक्षप्रेमी, वुद्घिजीवि,समाजसेवी, सरकारी तथा गैर सरकारी संघ संस्था, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको महत्वपूर्ण यागदान रहेको पाइन्छ ।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua
Fusce sem dolor, interdum in fficitur at

All over the world, human beings create an immense and ever-increasing volume of data, with new kinds of data regularly...
apply nowA wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart like mine.

Considering desire as primary motivation for the generation of narratives is a useful concept.
Fusce sem dolor, interdum in efficitur at, faucibus nec lorem. Sed nec molestie justo.

Etiam non elit nec augue tempor gravida et sed velit. Aliquam tempus eget lorem ut malesuada. Phasellus dictum est sed libero posuere dignissim.